Choto Khabar Logo

राप्रपाले समानुपातिक सांसदका ४ नाम टुङ्ग्यायो

२०८२ चैत्र १
राप्रपाले समानुपातिक सांसदका ४ नाम टुङ्ग्यायो
अध्यक्ष राजेन्द्र लिङ्देनले बैठकले विषम परिस्थितिमा उम्मेदवारलाई मतदान गर्ने निर्णय र ज्ञानेन्द्र शाहीलाई विजयी बनाउन सहयोग गर्ने मतदाताप्रति धन्यवाद र शाहीलाई बधाई दिने निर्णय गरेको बताए।
राष्ट्रिय प्रजातन्त्र पार्टीले समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्य बन्ने ४ जनाको नाम टुङ्गो लगाएको छ। धुम्बाराहीमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले भरत गिरी, ताहिर अली, खुस्बु ओली र सरस्वती लामालाई सिफारिस गर्ने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिएका छन्।

Tags:

#छोटोखबर #राप्रपा #समानुपातिक #प्रतिनिधिसभा #राजनीति #नेपाल

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

    सम्बन्धित लेखहरू