रास्वपाले काठमाडौंका ८ क्षेत्रमा उम्मेदवार टुंग्यायो

admin admin
२०८२ माघ ५
रास्वपाले काठमाडौंका ८ क्षेत्रमा उम्मेदवार टुंग्यायो
क्षेत्र नम्बर ४ र ५ बाहेक अन्य सबै स्थानमा रास्वपाले उम्मेदवार टुंगो लगाएको हो।
राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौंका १० मध्ये ८ क्षेत्रमा उम्मेदवार टुंग्याएको छ। क्षेत्र ४ र ५ बाहेक अन्य स्थानमा उम्मेदवार निश्चित भएका हुन्। क्षेत्र १ मा रञ्जु दर्शना, २ मा सुनिल केसी, ३ मा राजुनाथ पाण्डे उम्मेदवार बनेका छन्। क्षेत्र ६ मा शिशिर खनाल, ७ मा गणेश पराजुली, ८ मा विराजभक्त श्रेष्ठ, ९ मा डिपी अर्याल र १० मा प्रदीप विष्ट उम्मेदवार हुनेछन्।

Tags:

#रास्वपा #काठमाडौं #प्रतिनिधिसभा #उम्मेदवारी #छोटोखबर #राजनीति

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

    सम्बन्धित लेखहरू