Choto Khabar Logo

‘मानवीयताको शहर’ बनाउने काठमाडौं महानगरको दूरगामी योजना

२०८३ जेठ ३१
‘मानवीयताको शहर’ बनाउने काठमाडौं महानगरको दूरगामी योजना
काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि सामाजिक न्याय, नागरिक संवेदना र वातावरणमैत्री अभ्यासलाई प्राथमिकता दिँदै ‘मानवीयताको शहरः काठमाडौं’ अवधारणा अघि सारेको छ।
काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रममार्फत ‘मानवीयताको शहरः काठमाडौं’ अवधारणा अघि बढाएको छ। कार्यवाहक प्रमुख सुनिता डंगोलले सामाजिक न्याय, नागरिक संवेदना र वातावरणमैत्री अभ्यासलाई प्राथमिकता दिने नीति सार्वजनिक गरिन्। महानगरले भौतिक पूर्वाधारभन्दा माथि उठेर नागरिक र यहाँ आश्रित सम्पूर्ण जीवजन्तुको हित संरक्षणमा केन्द्रित योजनाहरू समावेश गरेको जनाएको छ।

Tags:

#काठमाडौंमहानगर #सुनिताडंगोल #मानवीयताकोशहर #नीतितथाकार्यक्रम #सामाजिकन्याय #वातावरणमैत्री #काठमाडौं #छोटोखबर

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

    सम्बन्धित लेखहरू