चिनियाँ राजदूत झाङ माओमिङ र परराष्ट्रमन्त्री खनालबीच भेटवार्ता
२०८२ चैत्र २४

नेपाल र चीनका प्रतिनिधिले द्विपक्षीय सम्बन्ध सुदृढ पार्ने विषयमा छलफल गरेका छन्।
नेपालका लागि चीनका राजदूत झाङ माओमिङले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता गरेका छन्। भेटमा चिनियाँ परराष्ट्रमन्त्रीको शुभकामना सन्देश हस्तान्तरण गरिएको थियो। दुबै पक्षले नेपाल–चीन सम्बन्ध सुदृढ पार्ने र आपसी हितका लागि सहयोग बढाउने विषयमा छलफल गरेका छन्।
Tags:
#छोटोखबर #नेपालचीन #परराष्ट्रसम्भन्ध #नेपालसमाचार #राजनीति #शिष्टाचारभेट
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्


