इरानविरुद्ध युद्ध रोक्न ट्रम्पमाथि अमेरिकी संसद्को दबाब
२०८३ असार १०

अमेरिकी संसद्का दुवै सदनबाट इरानविरुद्धको युद्ध रोक्ने प्रस्ताव पारित भएपछि राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि दबाब बढेको छ।
अमेरिकाको माथिल्लो सदन सिनेटले पनि इरानविरुद्ध सैन्य कारबाही रोक्ने प्रस्ताव पारित गरेको छ। यसअघि प्रतिनिधिसभाले पनि यस्तै प्रस्ताव अनुमोदन गरेको थियो। केही रिपब्लिकन सांसदले डेमोक्र्याटलाई साथ दिएपछि प्रस्ताव ५०–४८ मतले पारित भएको हो। कानुनी रूपमा बाध्यकारी नभए पनि यसले राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि इरान युद्ध अन्त्य गर्न राजनीतिक दबाब बढाएको विश्लेषण गरिएको छ।
Tags:
#अमेरिका #इरान #डोनाल्डट्रम्प #सिनेट #प्रतिनिधिसभा #युद्धविराम #रिपब्लिकन #डेमोक्र्याट #अन्तर्राष्ट्रियसमाचार #छोटोखबर
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
सम्बन्धित लेखहरू

चीनबाट ५० टन आपतकालीन राहत सामग्री काठमाडौं आइपुग्यो
२०८३ भाद्र १४