जनता समाजवादी पार्टीद्वारा निर्वाचन घोषणापत्र सार्वजनिक
२०८२ फाल्गुण १

पार्टीले घोषणापत्रमा संविधान संशोधनका लागि उच्चस्तरीय पुनरावलोकन आयोग गठन गरी आयोगका सुझावअनुसार काम अघि बढाउनुपर्ने उल्लेख गरेको छ।
जनता समाजवादी पार्टी, नेपालले आगामी निर्वाचनका लागि आफ्नो घोषणापत्र शुक्रबार काठमाडौंमा सार्वजनिक गरेको छ। अध्यक्ष उपेन्द्र यादवले एक कार्यक्रममार्फत सार्वजनिक गरिएको घोषणापत्रमा संविधान संशोधनका लागि उच्चस्तरीय पुनरावलोकन आयोग गठन गरी आयोगका सुझावअनुसार काम अघि बढाउनुपर्ने बताइएको छ। घोषणापत्रमा राजनीतिक, आर्थिक, सामाजिक, समावेशी र साँस्कृतिक लोकतन्त्रलाई संस्थागत गर्ने आवश्यकता औँल्याइएको छ।
Tags:
#छोटोखबर #जनता_समाजवादी_पार्टी #निर्वाचन #संविधान_संशोधन #लोकतन्त्र #काठमाडौं #घोषणापत्र
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
सम्बन्धित लेखहरू

कांग्रेस विवाद मुद्दा हेर्दाहेर्दैमा
२०८३ बैशाख ३

रास्वपाको प्रमुख सचेतकमा बुर्लाकोटी चयन
२०८३ बैशाख ३

लेखा समिति सभापतिमा भरत खड्काको उम्मेदवारी
२०८३ बैशाख ३

रास्वपाद्वारा समिति सभापतिका उम्मेदवार तय
२०८३ बैशाख ३