परराष्ट्रमन्त्री शिशिर खनाल भारतमा, उच्चस्तरीय वार्तामा द्विपक्षीय एजेन्डा
२०८३ जेठ २२

परराष्ट्रमन्त्री शिशिर खनाल तीनदिने औपचारिक भ्रमणका लागि भारत प्रस्थान गरेका हुन् ।
परराष्ट्रमन्त्री शिशिर खनाल तीनदिने औपचारिक भ्रमणका लागि शुक्रबार नयाँ दिल्ली पुगेका छन् भारतीय विदेशमन्त्री एस. जयशंकरको निमन्त्रणामा भएको भ्रमण रास्वपा नेतृत्वको सरकार गठनपछि पहिलो उच्चस्तरीय भ्रमण हो। भ्रमणका क्रममा व्यापार, लगानी र आपसी हितका विषयमा छलफल हुने बताइएको छ। खनाल जेठ २४ गते काठमाडौं फर्किने कार्यक्रम छ।
Tags:
#छोटोखबर #शिशिरखनाल #भारतभ्रमण #नेपालभारतसम्बन्ध #कूटनीति #परराष्ट्रमन्त्री #द्विपक्षीयवार्ता #विदेशनीति #समाचार
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्


