ओली पक्राउविरुद्ध एमालेको आन्दोलन घोषणा
२०८२ चैत्र १४

पार्टी केन्द्रीय कार्यालय च्यासलमा शनिबार बसेको सचिवालय बैठकले अध्यक्ष ओलीको रिहाइको माग गरेको छ ।
नेकपा एमाले सचिवालय बैठकले अध्यक्ष केपी ओलीको पक्राउविरुद्ध कानुनी र राजनीतिक प्रतिवाद गर्ने निर्णय गरेको छ। ओलीको तत्काल रिहाइ माग गर्दै देशभर आन्दोलन गर्ने, आज दिउँसो ३ बजे सबै सदरमुकाममा प्रदर्शन गर्ने र भोलि प्रत्येक जिल्लामा विरोधपत्र बुझाउने निर्णय गरिएको छ। साथै नागरिक समाजसँग सहकार्य गर्दै आन्दोलन सशक्त बनाउने र अन्य दलहरूसँग संवाद गर्ने पनि एमालेले जनाएको छ।
Tags:
#छोटोखबर #एमाले #केपीओली #राजनीति #नेपाल #आन्दोलन #विरोध #समाचार #लोकतन्त्र
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
सम्बन्धित लेखहरू

रास्वपाको केन्द्रीय समिति बैठक भोलि
२०८३ बैशाख ६

प्रतिनिधिसभा नियमावली मस्यौदामा विज्ञको राय
२०८३ बैशाख ६
