डोल्पामा बोलेरो दुर्घटना : एक जनाको मृत्यु, १३ जना घाइते
२०८३ असार २१

डोल्पामा बोलेरो जिप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने १३ जना घाइते भएका छन्।
डोल्पाको जगदुल्ला गाउँपालिका–४ मौरेलेखमा बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चालकसहित १३ जना घाइते भएका छन्। जुम्लातर्फ जाँदै गरेको जिप सडकबाट करिब २०–२५ मिटर तल खसेको प्रहरीले जनाएको छ। घाइतेहरूको उद्धार गरी थप उपचारका लागि जुम्ला पठाउने तयारी भइरहेको छ।
Tags:
#छोटोखबर #डोल्पा #सडकदुर्घटना #बोलेरोदुर्घटना #दुर्घटना #नेपालसमाचार #उद्धार #जुम्ला
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

