लेखक अदालतमा, ओली भर्चुअलमार्फत उपस्थित हुने
२०८२ चैत्र १५

जेनजी आन्दोलन दमन आरोपमा ओली र रमेश लेखक चैत १४ मा पक्राउ परेका थिए।
पूर्वगृहमन्त्री रमेश लेखकलाई काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराइएको छ भने पूर्वप्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्यका कारण भर्चुअल माध्यमबाट उपस्थित गराइने भएको छ। दुवैको म्याद थपबारे सुनुवाइ न्यायाधीश आनन्द श्रेष्ठको इजलासमा हुनेछ। जेनजी आन्दोलन दमन आरोपमा पक्राउ परेका उनीहरूमाथि छानबिन आयोगले कैद सजाय सिफारिस गरेको छ। ओलीको रिहाइ माग गर्दै सर्वोच्चमा निवेदन पनि परेको छ।
Tags:
#छोटोखबर #रमेशलेखक #केपीओली #अदालत #नेपाल #राजनीति #समाचार #न्याय
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
सम्बन्धित लेखहरू

रास्वपाको केन्द्रीय समिति बैठक भोलि
२०८३ बैशाख ६

प्रतिनिधिसभा नियमावली मस्यौदामा विज्ञको राय
२०८३ बैशाख ६
