Choto Khabar Logo

रास्वपाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ आज साँझ

२०८३ असार १२
रास्वपाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ आज साँझ
रास्वपाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले आज साँझ शपथ लिने भएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथग्रहण आज साँझ ६:३० बजे हुने भएको छ। महाधिवेशन आयोजक समितिले सबै निर्वाचित प्रतिनिधिलाई कार्यक्रममा उपस्थित हुन आग्रह गरेको छ। आइतबारदेखि सुरु भएको महाधिवेशनमा पदाधिकारी निर्वाचन सम्पन्न भएसँगै आज शपथग्रहण कार्यक्रम आयोजना गर्न लागिएको हो।

Tags:

#रास्वपा #महाधिवेशन #शपथग्रहण #नेपालराजनीति #केन्द्रीयसमिति #छोटोखबर

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

    सम्बन्धित लेखहरू