Choto Khabar Logo

नेप्से १९.६७ अंक घट्यो, कारोबार ४ अर्ब ६१ करोड

२०८३ असार २५
नेप्से १९.६७ अंक घट्यो, कारोबार ४ अर्ब ६१ करोड
बजार परिसूचक घटे पनि बिहीबार सेयर कारोबार ४ अर्ब ६१ करोड रुपैयाँ पुगेको छ।
बिहीबार नेप्से परिसूचक १९.६७ अंक घटेर २६०१.९२ विन्दुमा पुगेको छ। ८७ लाख ५१ हजार कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ६१ करोड रुपैयाँको कारोबार भयो। ४२ कम्पनीको मूल्य बढ्दा २२९ को घट्यो। उपकार लघुवित्तको सेयर १२.६८ प्रतिशतले बढ्दा सबै समूहगत सूचक भने ओरालो लागेका छन्।

Tags:

#छोटोखबर #नेप्से #सेयरबजार #शेयरलगानी #नेपालस्टकएक्सचेन्ज #उपकारलघुवित्त #शेयरकारोबार #अर्थतन्त्र #नेपाल

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

    सम्बन्धित लेखहरू