त्रिशूली थ्री–ए सुरुङमा फसेकाको उद्धारका लागि बाटो भेटियो
२०८३ भाद्र १४

त्रिशूली थ्री–ए आयोजनाको सुरुङमा फसेकाको उद्धारका लागि टोलीले प्रवेश गर्न मिल्ने ‘केबल एक्सेस टनेल’ फेला पारेको छ।
नेपाल विद्युत् प्राधिकरणको त्रिशूली थ्री–ए आयोजनाको सुरुङमा फसेका कर्मचारीको उद्धारका लागि खटिएको टोलीले ‘केबल एक्सेस टनेल’ फेला पारेको छ। नेपाली सेना, प्राधिकरण र सुरुङ विज्ञको टोलीले भेट्टाएको उक्त सुरुङबाट उद्धार विशेषज्ञलाई भित्र पठाएर अवस्थाबारे जानकारी लिने तयारी गरिएको छ। भित्र अक्सिजन पठाउन पाँचवटा ड्रिलसमेत गरिएको छ।
Tags:
#छोटोखबर #त्रिशूलीथ्रीए #उद्धार #सुरुङ #नेपालविद्युत्प्राधिकरण #नेपालीसेना #बाढी #विपद् #उद्धारकार्य #कर्मचारी
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
सम्बन्धित लेखहरू
बाढीपीडितका लागि कांग्रेसले एक करोड राहत कोषमा दिने
२०८३ भाद्र १४


