सेयर बजार सामान्य अंकले बढ्यो, ६ अर्ब २० करोडको कारोबार
admin admin
२०८२ पौष ३०

यसदिन १२५ कम्पनीको सेयर मूल्य बढेको छ । १२४ कम्पनीको सेयर मूल्य घटेको छ भने ११ कम्पनीको मूल्य स्थिर रह्यो ।
बुधबार सेयर बजार सामान्य अंकले बढेर नेप्से १.५२ अंकले बढेर २६४१.४३ विन्दुमा पुगेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार १ करोड २५ लाख कित्ता सेयर बिक्री हुँदा कुल ६ अर्ब २० करोडको कारोबार भएको छ। सबैभन्दा बढी राधी विद्युतको २६ करोडको कारोबार भयो। सुपर मादी हाइड्रो ९.९४%, थ्रिस्टार हाइड्रो ८.२३%, एनएमबी माइक्रोफाइनान्स ७.३४% र गुडविल फाइनान्स ५.७३%ले बढेका छन्।
Tags:
#नेपालस्टक #नेप्से #सेयरबजार #बजारसमाचार #छोटोखबर
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
सम्बन्धित लेखहरू

निर्वाचनअघि नेप्से दोहोरो अंकले उकालो
२०८२ फाल्गुण १७

साताको अन्तिम कारोबार दिन सेयर बजार ६.०३ अंकले बढ्यो
२०८२ फाल्गुण १४