Choto Khabar Logo

नक्कली भुटानी शरणार्थी प्रकरणमा अन्तिम सुनुवाइ सुरु

२०८३ जेठ २७
नक्कली भुटानी शरणार्थी प्रकरणमा अन्तिम सुनुवाइ सुरु
नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडौंले अन्तिम सुनुवाइ प्रक्रिया अघि बढाएको छ।
नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै भएको ठगी प्रकरणमा जिल्ला अदालत काठमाडौंमा अन्तिम सुनुवाइ सुरु भएको छ। न्यायाधीश तेजबहादुर खड्काको इजलासमा बुधबारदेखि बहस सुरु भई हेर्दाहेर्दैमा राखिएको छ। पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित ३२ प्रतिवादीविरुद्ध ठगी, लिखत कीर्ते, राज्यविरुद्धको कसुर र संगठित अपराधको मुद्दा विचाराधीन छ।

Tags:

#छोटोखबर #नक्कलीशरणार्थीप्रकरण #जिल्लाअदालतकाठमाडौं #टोपबहादुररायमाझी #बालकृष्णखाँण #संगठितअपराध #भ्रष्टाचार #न्यायप्रक्रिया

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

    सम्बन्धित लेखहरू