Choto Khabar Logo

नेप्से सामान्य अंकले घट्यो, कारोबार ४ अर्ब ५७ करोड

२०८३ श्रावण १८
नेप्से सामान्य अंकले घट्यो, कारोबार ४ अर्ब ५७ करोड
सोमबार नेप्से सामान्य अंकले घटे पनि ४ अर्ब ५७ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ।
साताको पहिलो कारोबार दिन सोमबार नेप्से परिसूचक १.२० अंकले घटेर २६८४.३३ विन्दुमा पुगेको छ। ४ अर्ब ५७ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार हुँदा रिलायन्स स्पिनिङ्ग मिल्स सर्वाधिक कारोबार भएको कम्पनी बन्यो। एभरेष्ट कलर सकारात्मक सर्किटमा कारोबार भयो भने १२६ कम्पनीको मूल्य बढ्दा १४१ कम्पनीको घट्यो।

Tags:

#छोटोखबर #नेप्से #सेयरबजार #शेयरकारोबार #रिलायन्सस्पिनिङ्गमिल्स #एभरेष्टकलर #लगानी #नेपालअर्थतन्त्र #नेपालसमाचार

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

    सम्बन्धित लेखहरू