Choto Khabar Logo

सुन–चाँदीको मूल्यमा तीव्र उतारचढाव

२०८२ माघ २२
सुन–चाँदीको मूल्यमा तीव्र उतारचढाव
पछिल्लो समय अन्तर्राष्ट्रिय कारणले सुनको मूल्य तीव्र उतारचढावसहित उच्च बिन्दुमा पुगेपछि नेपाली बजारमा कारोबार सुस्तिएको छ।
दुई दिनमा बढेको सुनको मूल्य आज एकैदिन तोलामा ९ हजार ५ सय रुपैयाँ घटेर २ लाख ९५ हजार २ सयमा झरेको छ। पछिल्ला दिनमा सुन–चाँदीको मूल्यमा तीव्र उतारचढाव देखिएको छ। आज चाँदी पनि तोलामा ६२० रुपैयाँ घटेर ४ हजार ९८० रुपैयाँमा झरेको छ।

Tags:

#छोटोखबर #सुनकोमूल्य #चाँदीकोमूल्य #नेपालीबजार #आर्थिकसमाचार #मूल्यघट्यो #बजारअपडेट

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

    सम्बन्धित लेखहरू