आगामी बजेटका लागि लेखन समिति गठन
२०८२ चैत्र २०

सरकारले नयाँ बजेट तयारीका लागि लेखन समिति बनाएर काम थालेको छ।
अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारी सुरु गर्दै ५ सदस्यीय लेखन समिति गठन गरेको छ। उत्तरकुमार खत्री संयोजक रहेको समितिले नीति सुझाव, आयोजना प्राथमिकता र बजेट मस्यौदा तयार गर्नेछ। जेठ १५ मा बजेट प्रस्तुत गर्ने लक्ष्यसहित उत्पादन वृद्धि, राजस्व स्रोत विस्तार र वैदेशिक सहायता परिचालनलाई प्राथमिकता दिइने बताइएको छ।
Tags:
#छोटोखबर #बजेट #अर्थमन्त्रालय #नेपाल #अर्थतन्त्र #राजस्व #नीति #विकास
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
सम्बन्धित लेखहरू

नेप्सेमा गिरावट, सबै सूचक ओरालो
२०८३ बैशाख ३

भाडा समायोजन गर्न यातायात व्यवसायीको माग
२०८३ बैशाख ३