वित्तीय अपराधले विकासोन्मुख देशहरूमा गम्भीर असर पुर्‍याउँछ: गभर्नर पौडेल

admin admin
२०८२ माघ २८
वित्तीय अपराधले विकासोन्मुख देशहरूमा गम्भीर असर पुर्‍याउँछ: गभर्नर पौडेल
गभर्नर पौडेलले सबै वित्तीय नियामक निकायहरूले साझा सुरक्षा पंक्तिको रूपमा काम गरी वर्तमान र भविष्यका जोखिम सामना गर्नुपर्ने बताए।
नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले वित्तीय अपराध र सम्पत्ति शुद्धीकरणले विकासोन्मुख देशहरूको बैंकिङ प्रणाली र सामाजिक संरचनामा गहिरो असर पुर्‍याउने बताएका छन्। उनले युवा र बालबालिकालाई अपराध सञ्जालमा प्रयोग गर्ने जोखिम बढेको बताए। निरोधात्मक सुपरीवेक्षण र सबै वित्तीय क्षेत्रका नियामक निकायहरूको सामूहिक सुरक्षा आवश्यक रहेकोमा जोड दिएका छन्।

Tags:

#छोटोखबर #वित्तीयअपराध #सम्पत्तिशुद्धीकरण #नेपालराष्ट्रबैंक #सामाजिकसुरक्षा #आर्थिकसुरक्षा

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

    सम्बन्धित लेखहरू