निर्यात बढे पनि व्यापार घाटा झन् गहिरियो
२०८२ माघ ७

साउनदेखि पुससम्म नेपालको निर्यात ४३.७६ प्रतिशतले बढेको त छ तर घाटा पनि १०.१५ प्रतिशतले उकालो लागेको छ।
निर्यातमा वृद्धि भए पनि नेपालको व्यापार घाटा बढ्दै गएको छ। चालू आर्थिक वर्षको ६ महिनामा नेपालले ७ खर्ब ९७ अर्ब रुपैयाँ व्यापार घाटा व्यहोरेको छ। निर्यात ४३.७६ प्रतिशतले बढे पनि आयात अझै उच्च रहेकाले घाटा १०.१५ प्रतिशतले बढेको भन्सार विभागले जनाएको छ।
Tags:
#छोटोखबर #व्यापारघाटा #निर्यातआयात #नेपालीअर्थतन्त्र #भन्सारविभाग #आर्थिकसमाचार
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
सम्बन्धित लेखहरू

नेप्सेमा गिरावट, सबै सूचक ओरालो
२०८३ बैशाख ३

भाडा समायोजन गर्न यातायात व्यवसायीको माग
२०८३ बैशाख ३