Choto Khabar Logo

नेप्से ओरालो, कारोबार रकम भने उत्साहजनक

२०८२ माघ १८
नेप्से ओरालो, कारोबार रकम भने उत्साहजनक
चुनावी प्रभावले उकासिएको सेयर बजार गत हप्ताको अन्तिम दिनदेखि फेरि ओरालो लाग्दै बिहीबार १७.५३ अंक र आइतबार थप १९.८५ अंकले नेप्से घटेको छ।
आइतबार नेप्से १९.८५ अङ्क घटेर २६९४.२० विन्दुमा बन्द भएको छ। बजार घटे पनि ९ अर्बभन्दा बढीको कारोबार भएको छ। ३२९ कम्पनीका सेयर किनबेच हुँदा ५० कम्पनीको मूल्य बढ्यो भने २०१ कम्पनी घटे। मिथिला लघुवित्त सर्वाधिक बढ्दा कर्पोरेट डेभलपमेन्ट बैंकमा नकारात्मक सर्किट लाग्यो।

Tags:

#सेयरबजार #नेप्से #शेयरकारोबार #लगानी #पूँजीबजार #आजकोबजार #छोटोखबर

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

    सम्बन्धित लेखहरू