Choto Khabar Logo

विद्यालयमा एकीकृत लेटर ग्रेडिङ प्रणाली लागू

२०८३ श्रावण ५
विद्यालयमा एकीकृत लेटर ग्रेडिङ प्रणाली लागू
सरकारले विद्यालय शिक्षामा एकीकृत लेटरग्रेडिङ प्रणाली लागू गर्दै कक्षा ५ सम्म लिखित परीक्षा हटाउने र ७५ प्रतिशत हाजिरी अनिवार्य गर्ने व्यवस्था गरेको छ।
सरकारले विद्यालय शिक्षाको मूल्यांकन प्रणाली एकरूप बनाउन नयाँ लेटरग्रेडिङ निर्देशिका लागू गरेको छ। अब सबै तहमा एउटै ग्रेडिङ प्रणाली लागू हुनेछ। कक्षा ५ सम्म लिखित परीक्षा हटाइने, ७५ प्रतिशत हाजिरी भएका विद्यार्थी मात्र परीक्षामा सहभागी हुन पाउने र विद्यालयमा ६० मिनेटको एक घण्टी हुने व्यवस्था निर्देशिकामा गरिएको छ।

Tags:

#छोटोखबर #शिक्षा #लेटरग्रेडिङ #विद्यालय #विद्यार्थी #परीक्षा #शिक्षामन्त्रालय #नेपाल

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

    सम्बन्धित लेखहरू