बैंकका सञ्चालक र सीईओ नियुक्तिमा १० प्रकारका विवरण अनिवार्य, राष्ट्र बैंकको नयाँ व्यवस्था
२०८३ असार ४
राष्ट्र बैंकले बैंकका उच्च पदाधिकारी नियुक्तिका क्रममा पारिवारिक र वित्तीय अवस्थासहित १० प्रकारका विवरण अनिवार्य रूपमा बुझाउन नयाँ व्यवस्था लागू गरेको छ।
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका सञ्चालक, सीईओ र उच्च व्यवस्थापकीय तहका पदाधिकारी नियुक्ति वा मनोनयन गर्दा पारिवारिक विवरणसहित १० प्रकारका जानकारी अनिवार्य रूपमा बुझाउन निर्देशन दिएको छ। कसूर, मुद्दा, कालोसूची, सम्पत्ति, स्वार्थको द्वन्द्व र वित्तीय अवस्थासम्बन्धी विवरण पनि पेस गर्नुपर्ने व्यवस्था गरिएको छ।
Tags:
#छोटोखबर #नेपालराष्ट्रबैंक #बैंकिङक्षेत्र #सीईओ #सञ्चालक #वित्तीयसंस्था #नयाँव्यवस्था #बैंकनियमन #आर्थिकसमाचार #ताजाखबर
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्


