माघ १ देखि बिमा भुक्तानी अनिवार्य विद्युतीय प्रणालीबाट
२०८२ पौष २७

नेपाल बिमा प्राधिकरणले सर्कुलर जारी गर्दै माघ १ गतेबाट सोझै सम्बन्धित व्यक्ति वा संस्थाको बैंक खातामा अनिवार्य रुपमा विद्युतीय प्रणालीमार्फत गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको हो।
माघ १ गतेदेखि सबै प्रकारका बिमा कम्पनीहरूले भुक्तानी बैंक खातामार्फत विद्युतीय प्रणालीबाट गर्नुपर्ने भएको छ। नेपाल बिमा प्राधिकरणले सर्कुलर जारी गर्दै जीवन, निर्जीवन, लघु, पुनर्बिमा कम्पनी तथा बिमा दलाललाई सम्बन्धित व्यक्ति वा संस्थाको खातामा सोझै विद्युतीय भुक्तानी गर्न निर्देशन दिएको हो।
Tags:
#छोटोखबर #बिमा #नेपालबिमाप्राधिकरण #विद्युतीयभुक्तानी #बैंकखाता #आर्थिकसमाचार #नेपालसमाचार
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

