Choto Khabar Logo

नेप्से १३.८२ अंकले घट्यो, कारोबार ४ अर्ब ६२ करोड

२०८३ श्रावण २१
नेप्से १३.८२ अंकले घट्यो, कारोबार ४ अर्ब ६२ करोड
नेप्से १३.८२ अंकले घट्दा अधिकांश कम्पनीको सेयर मूल्य ओरालो लाग्यो।
बिहीबार नेप्से परिसूचक १३.८२ अंकले घटेर २६५४ विन्दुमा पुगेको छ। ६४ कम्पनीको सेयर मूल्य बढ्दा २०२ कम्पनीको घट्यो। कुल ४ अर्ब ६२ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा जलविद्युत् समूहमा सबैभन्दा बढी २ अर्ब ४७ करोडको कारोबार भयो। अपर लोहोरेखोलाको सेयर मूल्य १५ प्रतिशतले बढेर सकारात्मक सर्किटमा पुग्यो।

Tags:

#छोटोखबर #नेप्से #सेयरबजार #शेयरकारोबार #जलविद्युत् #लगानी #नेपालअर्थतन्त्र #नेपालसमाचार

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

    सम्बन्धित लेखहरू