अर्धवार्षिक समीक्षामा सरकारको आम्दानी–खर्च कमजोर
admin admin
२०८२ माघ १

महालेखा नियन्त्रक कार्यालयका अनुसार पुस मसान्तसम्ममा वार्षिक लक्ष्यको तुलनामा केन्द्र सरकारको आम्दानी ३८ र खर्च ३५ प्रतिशतमा खुम्चिएको छ।
आर्थिक वर्ष २०८२/८३ को अर्धवार्षिक अवधिमा सरकारको आम्दानी र खर्च दुवै कमजोर देखिएको छ। पुस मसान्तसम्म आम्दानी लक्ष्यको ३८ र खर्च ३५ प्रतिशत मात्रै भएको छ। पुँजीगत खर्च १२ प्रतिशतमा सीमित रहँदा कूल खर्च आम्दानीभन्दा एक खर्ब बढी छ।
Tags:
#छोटोखबर #अर्थतन्त्र #बजेट #राजस्व #सरकारीखर्च #अर्धवार्षिकसमीक्षा
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
सम्बन्धित लेखहरू

निर्वाचनअघि सेयर बजार २७ सय अंक माथि
२०८२ फाल्गुण १९

फेब्रुअरीमा नेपाल आउने पर्यटक सङ्ख्या बढ्यो
२०८२ फाल्गुण १९

अनावश्यक इन्धन भण्डारण नगर्न आयल निगमको आग्रह
२०८२ फाल्गुण १९

काठमाडौंका पेट्रोल पम्पमा भीड
२०८२ फाल्गुण १९