फेब्रुअरीमा नेपाल आउने पर्यटक सङ्ख्या बढ्यो
२०८२ फाल्गुण १९

पर्यटन बोर्डले भारत र चीनबाट पर्यटक आगमन बढ्दा नेपालको धार्मिक, सांस्कृतिक, साहसिक र प्राकृतिक गन्तव्यप्रति आकर्षण बढेर स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने विश्लेषण गरेको छ।
नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२६ फेब्रुअरीमा अध्यागमन विभाग नेपालको तथ्याङ्कमा १ लाख ५ हजार ४४१ विदेशी पर्यटक नेपाल आएका छन्, जुन गत वर्षभन्दा ८.८ प्रतिशत बढी हो। पर्यटक आगमनमा भारत, चीन र संयुक्त राज्य अमेरिका प्रमुख स्रोत बजार बनेका छन्।
Tags:
#छोटोखबर #पर्यटन #नेपालपर्यटन #विदेशीपर्यटक #नेपालभ्रमण
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्


