सुनको मूल्य घट्यो, चाँदीको मूल्यमा नयाँ रेकर्ड
२०८२ पौष ६

सुनको मूल्यमा सामान्य गिरावट, चाँदीमा हालसम्मकै उच्च मूल्य
साताको पहिलो दिन आइतबार सुनको मूल्य घटेर २ लाख ५८ हजार ३ सय पुगेको छ। जबकि शुक्रबार २ हजार रुपैयाँ गिरावट आएको थियो। मंसिर २९ गते सुनको मूल्य उच्चतम २ लाख ६० हजार ७ सय पुगेको थियो। चाँदीको मूल्यमा भने १ सय रुपैयाँ बढेर, ४ हजार १ सय ५ रुपैयाँ पुगेको छ, जुन हालसम्मकै उच्च मूल्य हो।
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
सम्बन्धित लेखहरू

नेप्सेमा गिरावट, सबै सूचक ओरालो
२०८३ बैशाख ३

भाडा समायोजन गर्न यातायात व्यवसायीको माग
२०८३ बैशाख ३