आधाभन्दा बढी उम्मेदवारले आचारसंहिता स्पष्टीकरण दिएनन्
२०८२ माघ १८

प्राप्त र बाँकी उजुरीहरूको अध्ययनका लागि कार्यदल गठन गरिएको र त्यहि सिफारिसअनुसार कारबाही गर्ने वा नगर्ने निर्णय हुने आयोगको भनाइ छ।
निर्वाचन आयोगले आचारसंहिता उल्लंघनको २३ उजुरीमा स्पष्टीकरण माग्दा आधाभन्दा बढी उम्मेदवारले जवाफ दिएका छैनन्। प्रवक्ता नारायणप्रसाद भट्टराइका अनुसार १२ जना मात्र जवाफ दिएका छन्। बाँकी उजुरीको अध्ययनका लागि कार्यदल गठन गरिएको छ, जसको सिफारिस अनुसार कारबाही हुने वा नहुने निर्णय हुनेछ।
Tags:
#निर्वाचनआयोग #आचारसंहिता #उम्मेदवार #स्पष्टीकरण #कारबाही #राजनीति #छोटोखबर
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
सम्बन्धित लेखहरू

कांग्रेस विवाद मुद्दा हेर्दाहेर्दैमा
२०८३ बैशाख ३

रास्वपाको प्रमुख सचेतकमा बुर्लाकोटी चयन
२०८३ बैशाख ३

लेखा समिति सभापतिमा भरत खड्काको उम्मेदवारी
२०८३ बैशाख ३

रास्वपाद्वारा समिति सभापतिका उम्मेदवार तय
२०८३ बैशाख ३