Choto Khabar Logo

नेप्से घट्दा पनि कारोबार साढे ४ अर्ब नाघ्यो

२०८२ पौष ३
नेप्से घट्दा पनि कारोबार साढे ४ अर्ब नाघ्यो
नेप्से १०.६६ अंक घटेर २६१५.०३ विन्दुमा
सेयरबजारमा आज ४ अर्ब ५७ करोड रुपैयाँको कारोबार भएको छ। नेप्से १०.६६ अंक घटेर २६१५.०३ विन्दुमा झरे पनि कारोबार रकम बढेको हो। वाराही हाइड्रोपावरको सर्वाधिक २४ करोडको कारोबार भयो। ६३ कम्पनीको सेयर बढ्दा १९४ को घट्यो।

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

    सम्बन्धित लेखहरू