निर्वाचन तयारीबीच राष्ट्रपति जापान र उपराष्ट्रपति युएई भ्रमणमा

admin admin
२०८२ माघ १४
निर्वाचन तयारीबीच राष्ट्रपति जापान र उपराष्ट्रपति युएई भ्रमणमा
उपराष्ट्रपति यादवको युएई भ्रमण पहिले नै तय भएकाले राष्ट्रपति पौडेलको विदेश भ्रमण तालिका छोट्याइएको हो।
सरकार फागुन २१ मा प्रतिनिधिसभा निर्वाचनको तयारी गरिरहेका बेला राष्ट्रपति रामचन्द्र पौडेल माघ १८ गते जापानको चारदिने औपचारिक भ्रमणमा जाने तयारीमा छन्। नेपाल–जापान कूटनीतिक सम्बन्धको ७० औँ वर्षगाँठका अवसरमा भ्रमण हुन लागेको हो। राष्ट्रपति फर्केकै दिन उपराष्ट्रपति रामसहाय यादव ‘वर्ल्ड गभर्मेन्ट समिट’मा सहभागी हुन युएई जाने कार्यक्रम तय भएको छ।

Tags:

#राष्ट्रपति #रामचन्द्रपौडेल #उपराष्ट्रपति #रामसहाययादव #प्रतिनिधिसभानिर्वाचन #भ्रमण

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

    सम्बन्धित लेखहरू