Choto Khabar Logo

सेयर बजार १९ अंकले घट्यो, कारोबार ५ अर्बभन्दा बढी

२०८३ भाद्र २
सेयर बजार १९ अंकले घट्यो, कारोबार ५ अर्बभन्दा बढी
लगानीकर्ताको बिक्री चाप बढ्दा मंगलबार नेप्से १९.३४ अंकले घटेर २६२२.४८ विन्दुमा झरेको छ।
सेयर बजारमा गिरावटको क्रम मंगलबार पनि जारी रहँदा नेप्से परिसूचक १९.३४ अंकले घटेर २६२२.४८ विन्दुमा झरेको छ। लगानीकर्ताको बिक्री चाप बढ्दा २१७ कम्पनीको सेयर मूल्य घटेको छ भने ५७ कम्पनीको मूल्य बढेको छ। मंगलबार ५ अर्ब ७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। कुल १ करोड ५१ लाख ९६ हजार ९८२ कित्ता सेयर कारोबार भएको छ।

Tags:

#छोटोखबर #सेयरबजार #नेप्से #नेपालस्टकएक्सचेन्ज #पुँजीबजार #सेयरकारोबार #लगानीकर्ता #स्टकमार्केट #अर्थतन्त्र #आर्थिकसमाचार

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

    सम्बन्धित लेखहरू