लगातार तेस्रो दिन पनि घट्यो सेयर बजार
२०८३ श्रावण १३

लगातार तेस्रो दिन नेप्से घट्दै २६८८ विन्दुमा पुगेको छ भने कारोबार रकम पनि घटेको छ।
लगातार तेस्रो कारोबार दिन नेप्से ७.७९ अंक घटेर २६८८ विन्दुमा पुगेको छ। आज ४ अर्ब २ करोड रुपैयाँको कारोबार हुँदा ७८ कम्पनीको सेयर मूल्य बढ्यो भने १८६ कम्पनीको घट्यो। एभरेस्ट कलरको सेयर मूल्य लगातार १५ प्रतिशतले बढ्दा अधिकांश समूहगत सूचक भने ओरालो लागेका छन्।
Tags:
#छोटोखबर #नेप्से #सेयरबजार #शेयरलगानी #नेपालस्टकएक्सचेन्ज #अर्थतन्त्र #नेपालसमाचार #कारोबार
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

