Choto Khabar Logo

चार महिनायताकै न्यून विन्दुमा झर्‍यो नेप्से, २६ अंकको गिरावट

२०८३ असार ९
चार महिनायताकै न्यून विन्दुमा झर्‍यो नेप्से, २६ अंकको गिरावट
मंगलबार नेप्से २६ अंकले घट्दै करिब चार महिनायताकै न्यून स्तरमा पुगेको छ।
मंगलबार सेयर बजार २६.१६ अंकले घटेर नेप्से परिसूचक २६७४ अंकमा पुगेको छ, जुन फागुन १७ यताकै न्यून स्तर हो। कारोबार रकम ४ अर्ब ३६ करोड रुपैयाँमा सीमित रह्यो। २२ कम्पनीको मूल्य बढ्दा २३९ कम्पनीको मूल्य घट्यो। अधिकांश समूह राताम्मे भए। टक्सार पिखुवाखोला र याम्बलिङ हाइड्रोपावरको मूल्य भने १५ प्रतिशतले बढ्यो।

Tags:

#छोटोखबर #सेयरबजार #नेप्से #पूँजीबजार #लगानी #अर्थतन्त्र #नेपालसमाचार #शेयरकारोबार

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

    सम्बन्धित लेखहरू