आयात–निर्यात अनुपात १४.०३% ऋणात्मक, व्यापारघाटा बढ्यो

admin admin
२०८२ फाल्गुण ८
आयात–निर्यात अनुपात १४.०३% ऋणात्मक, व्यापारघाटा बढ्यो
गत वर्षको पहिलो सात महिनामा ११ खर्ब १५ अर्ब ७९ करोड २५ लाख २९ हजार रहेको नेपालको वैदेशिक व्यापार यस वर्ष सोही अवधिमा बढेर १२ खर्ब ९१ अर्ब ६३ करोड २० लाख ३६ हजार पुगेको छ।
चालू आर्थिक वर्षको पहिलो सात महिनामा आयात १३.६५% र निर्यात ३२.१९% बढ्दा कुल व्यापार १५.७६%ले विस्तार भएको भन्सार विभागले जनाएको छ। ११.२३ खर्ब आयात र १.६८ खर्ब निर्यात हुँदा व्यापारघाटा ९.५५ खर्ब पुगेको छ। कुल व्यापारमा निर्यातको हिस्सा १३.०२% र आयात ८६.९८% रहेको छ।

Tags:

#अर्थतन्त्र #वैदेशिकव्यापार #आयातनिर्यात #व्यापारघाटा #नेपाल #छोटोखबर

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

    सम्बन्धित लेखहरू