Choto Khabar Logo

चालु आवमा आर्थिक वृद्धिदर औसतभन्दा बढी हुने संकेत

२०८२ पौष १८
चालु आवमा आर्थिक वृद्धिदर औसतभन्दा बढी हुने संकेत
नेपाल राष्ट्र बैंकद्वारा हालै सार्वजनिक गरेको एक अध्ययन प्रतिवेदनका अनुसार अघिल्लो वर्षभन्दा यो वर्षआर्थिक क्रियाकलाप बढेकाले वृद्धिदर पनि औसतभन्दा बढी हुने देखाएको हो ।
नेपाल राष्ट्र बैंकको अध्ययन अनुसार चालु आर्थिक वर्ष २०८२/८३ मा आर्थिक वृद्धिदर अघिल्लो वर्षभन्दा बढी हुने देखिएको छ। मुद्रास्फीति कम, ब्याजदर घट्दो, निर्माण र उत्पादन उद्योग विस्तार, जलविद्युत् उत्पादन वृद्धि, पर्यटन, निर्यात र विप्रेषण बढेकाले आर्थिक गतिविधि सकारात्मक हुने अनुमान गरिएको छ।

Tags:

#छोटोखबर #आर्थिकवृद्धि #राष्ट्रबैंक #नेपालीअर्थतन्त्र

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

    सम्बन्धित लेखहरू