Choto Khabar Logo

मोबाइल डेटा सेवामा नयाँ नियम लागू

२०८२ चैत्र २६
मोबाइल डेटा सेवामा नयाँ नियम लागू
सरकारले मोबाइल डेटा प्रयोगलाई पारदर्शी बनाउन पे–एज–यू–गो र सब्स्क्रिप्सन मोडललाई संस्थागत रूपमा लागू गर्ने निर्णय गरेको छ।
सरकारले मोबाइल डेटा सेवामा ‘पे–एज–यू–गो’ विकल्प अनिवार्य बनाउँदै सब्स्क्रिप्सन मोडल लागू गर्ने भएको छ। डेटा खपत ९० प्रतिशत पुगेपछि सूचना दिने र पे–एज–यू–गो बन्द गर्ने विकल्प पनि दिइनेछ। यसले अनावश्यक खर्च घटाउने र सेवा पारदर्शी बनाउने लक्ष्य राखिएको छ। नेपाल टेलिकमले सुरु गरिसकेको यो प्रणाली एनसेलले पहिले नै अपनाएको थियो।

Tags:

#छोटोखबर #मोबाइलडेटा #नेपालटेलिकम #एनसेल #प्रविधि #नेपालसरकार #डिजिटलनेपाल

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

    सम्बन्धित लेखहरू