Choto Khabar Logo

इन्धनको मूल्य अब घट्ने अवस्थामा छ : अर्थमन्त्री वाग्ले

२०८३ असार १४
इन्धनको मूल्य अब घट्ने अवस्थामा छ : अर्थमन्त्री वाग्ले
अर्थमन्त्री वाग्लेले अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घटेकाले नेपालमा पनि चाँडै इन्धन सस्तो हुने बताएका छन्।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मध्यपूर्वको तनाव कम भएसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेकाले नेपालमा पनि पेट्रोलियम पदार्थको मूल्य क्रमशः घट्ने बताएका छन्। भारतीय आयल निगममार्फत आयात हुने प्रक्रियाका कारण केही समय लाग्ने भए पनि डिजेल, पेट्रोल र मट्टितेलको मूल्य घट्ने अवस्था बनेको उनको भनाइ छ।

Tags:

#अर्थमन्त्री #स्वर्णिमवाग्ले #इन्धन #पेट्रोल #डिजेल #पेट्रोलियमपदार्थ #अर्थतन्त्र #मध्यपूर्व #छोटोखबर

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

    सम्बन्धित लेखहरू