नेप्से परिसूचक दोहोरो अंकले घट्यो, केही कम्पनीको मूल्य बढ्यो
२०८२ चैत्र ११

नेप्सेका अनुसार बुधबार उत्पादन समूह ०.४८ प्रतिशत र व्यापार समूह ३.४५ प्रतिशतले वृद्धि भए पनि बाँकी सबै समूहको मूल्य घटेको छ।
बुधबार (चैत ११) सेयर बजारमा नेप्से २४.४५ अंकले घटेर २९३५.९४ विन्दुमा बन्द भएको छ। ३४५ कम्पनीमध्ये २१३ को मूल्य घटेको, ४५ को बढेको र सातवटाको स्थिर रहेको छ। आज १५ अर्ब ९ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ। रिलायन्स स्पिनिङ मिल्स, सुपरखुदी, सोलु र भुजुङ हाइड्रोपावर र होटेल फरेस्ट इनको मूल्य १०% ले बढेको छ।
Tags:
#छोटोखबर #सेयरबजार #नेप्से #नेपालस्टक #बजारगति #सेयरकारोबार #नेपाल
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्


