बैंक कारोबारमा चेक अनिवार्य, अनलाइन ५ लाखमै सीमित
२०८२ पौष २५
सम्पत्ति शुद्धीकरणको कारण देखाउंदै केन्द्रिय बैंकले नगद कारोबारको सीमा घटाएर ५ लाख भन्दा बढीको कारोबार चेकबाट मात्रै गर्न निर्देशन जारि गरेको छ।
बैंक तथा वित्तीय संस्थामा अब ग्राहकले अनलाइनबाट अधिकतम ५ लाखसम्मको कारोबार मात्र गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकको नयाँ निर्देशन अनुसार ५ लाखभन्दा बढी रकम भुक्तानी, निक्षेप वा अन्य वित्तीय कारोबारका लागि चेक अनिवार्य गरिएको छ। पहिले १० लाखसम्म चेकबिना कारोबार गर्न पाइन्थ्यो। विशेष कारण देखाएमा मात्रै नगदमा अधिक रकम भुक्तानी गर्न सकिने व्यवस्था छ।
Tags:
#छोटोखबर #नेपालराष्ट्रबैंक #बैंकिंग #वित्तीयसमाचार #अनलाइनकरोबार
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
सम्बन्धित लेखहरू

नेप्सेमा गिरावट, सबै सूचक ओरालो
२०८३ बैशाख ३

भाडा समायोजन गर्न यातायात व्यवसायीको माग
२०८३ बैशाख ३