नेप्से २७०० अंकमा झर्यो, कारोबार रकम पनि घट्यो
२०८३ असार ४

कारोबार रकम घटेसँगै बिहीबार नेप्से ५.०६ अंकले घटेर २७०० अंकमा झरेको छ।
बिहीबार नेप्से परिसूचक ५.०६ अंक घटेर २७०० अंकमा झरेको छ। कारोबार रकम पनि घटेर ३ अर्ब ४१ करोड रुपैयाँमा सीमित भयो। ७७ कम्पनीको मूल्य बढ्दा १८१ कम्पनीको घट्यो। सोपान फर्मास्युटिकल्स र एपोलो हाइड्रोपावरको शेयर मूल्य १५ प्रतिशतले बढ्दा अधिकांश समूहगत सूचकमा सामान्य गिरावट देखिएको छ।
Tags:
#छोटोखबर #सेयरबजार #नेप्से #शेयरकारोबार #नेपालस्टकएक्सचेन्ज #लगानी #पूँजीबजार #अर्थतन्त्र #हाइड्रोपावर #बैंकिङ #ताजाखबर
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्


