Choto Khabar Logo

डीपी अर्याल निर्विरोध सभामुख बन्ने

२०८२ चैत्र २०
डीपी अर्याल निर्विरोध सभामुख बन्ने
एकल उम्मेदवारीपछि अर्याल निर्विरोध सभामुख बन्ने पक्का।
रास्वपाका डीपी अर्याल सभामुख पदमा एकल उम्मेदवारी परेपछि निर्विरोध हुने भएका छन्। औपचारिक घोषणा भने आइतबारको प्रतिनिधिसभा बैठकमा हुनेछ। सत्तापक्षको बहुमतका कारण प्रतिपक्षीले उम्मेदवारी दिएनन्। सभामुख चयनपछि उपसभामुखको प्रक्रिया सुरु हुनेछ। नियमअनुसार सभामुख र उपसभामुख फरक दल र लिंगका हुनुपर्ने प्रावधान छ।

Tags:

#छोटोखबर #डीपीअर्याल #सभामुख #संसद #रास्वपा #नेपालराजनीति #उपसभामुख #संविधान

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

    सम्बन्धित लेखहरू