नेप्सेमा सामान्य सुधार, ८.९७ अंकले वृद्धि

admin admin
२०८२ माघ २९
नेप्सेमा सामान्य सुधार, ८.९७ अंकले वृद्धि
आज ३३७ कम्पनीका २ करोड ७७ लाख कित्ता सेयरबाट ११ अर्ब १० करोड रुपैयाँको कारोबार हुँदा मध्य भोटेकोशी र रसुवागढी हाइड्रोपावरको मूल्य बढ्यो भने कालिञ्चोक दर्शनको मूल्य घट्यो।
साताको अन्तिम दिन बिहीबार नेप्से ८.९७ अंकले बढेर २६७१.०७ विन्दुमा बन्द भयो। ३३७ कम्पनीका २ करोड ७७ लाख कित्ता सेयर कारोबार हुँदा ११ अर्ब १० करोड रुपैयाँ बराबरको कारोबार भयो। १३९ कम्पनीको मूल्य बढ्दा ११५ घटे। विकास बैंक समूह सर्वाधिक १.१८% बढ्यो भने होटल समूह १.६५% घट्यो। मध्य भोटेकोशी र रसुवागढीमा सकारात्मक सर्किट लाग्यो।

Tags:

#नेप्से #सेयरबजार #शेयरसमाचार #लगानी #छोटोखबर

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

    सम्बन्धित लेखहरू