Choto Khabar Logo

पाँचौँ दिन पनि घट्यो नेप्से, एक महिनामा १३७ अंकको गिरावट

२०८३ असार १२
पाँचौँ दिन पनि घट्यो नेप्से, एक महिनामा १३७ अंकको गिरावट
नेप्से लगातार पाँचौँ दिन घट्दा एक महिनामा बजार १३७ अंकले ओरालो लागेको छ।
लगातार पाँचौँ कारोबार दिन नेप्से २ अंक घटेर २६४९ विन्दुमा पुगेको छ। पछिल्लो एक महिनामा परिसूचक १३७ अंकले ओरालो लागेको छ। कारोबार रकम भने बढेर ३ अर्ब ९४ करोड रुपैयाँ पुगेको छ। तीन नयाँ कम्पनीको सेयर मूल्य १५ प्रतिशतले बढ्दा अधिकांश कम्पनीको मूल्य घटेको नेप्सेले जनाएको छ।

Tags:

#नेप्से #सेयरबजार #नेपालस्टकएक्सचेन्ज #लगानी #अर्थतन्त्र #शेयरसमाचार #छोटोखबर

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

    सम्बन्धित लेखहरू