सुनचाँदीको मूल्यमा ऐतिहासिक उछाल

admin admin
२०८२ माघ ५
सुनचाँदीको मूल्यमा ऐतिहासिक उछाल
अन्तर्राष्ट्रिय बजारमा सुन महँगिनु, डलरको उतारचढाव र बढ्दो लगानी आकर्षणका कारण नेपाली बजारमा पनि सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ।
सोमबार सुनचाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ। सुनको भाउ तोलामा ४,२०० रुपैयाँ बढेर २ लाख ८२ हजार पुगेको छ। यसअघि उच्च मूल्य २ लाख ७८ हजार थियो। चाँदी पनि १८५ रुपैयाँ बढेर प्रतितोला ५,८१० पुगेको छ, जुन हालसम्मकै उच्च हो।

Tags:

#छोटोखबर #सुनकोभाउ #चाँदीकोभाउ #नयाँरेकर्ड #नेपालीबजार #सुनचाँदी

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

    सम्बन्धित लेखहरू