पाँच महिनामा साढे तीन लाख बढीले लिए श्रम स्वीकृति
२०८२ पौष ७

साउदी अरेबिया, कतार, यूएई र मलेसिया प्रमुख गन्तव्य
चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच महिनामा ३ लाख ३९ हजार ५१५ नेपालीले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन्। मंसिरमा मात्र ६५ हजार ७०५ जनाले स्वीकृति लिएका हुन्। साउदी अरेबिया, कतार, यूएई र मलेसिया प्रमुख गन्तव्य बनेका छन्।
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
सम्बन्धित लेखहरू

नेप्सेमा गिरावट, सबै सूचक ओरालो
२०८३ बैशाख ३

भाडा समायोजन गर्न यातायात व्यवसायीको माग
२०८३ बैशाख ३