फ्रि भिसा–फ्रि टिकट’ नीति कागजमै सीमित : श्रममन्त्री
२०८३ श्रावण २०

श्रममन्त्री रामजी यादवले ‘फ्रि भिसा–फ्रि टिकट’ नीति व्यवहारमा लागू नभएको स्वीकार गरेका छन्।
श्रममन्त्री रामजी यादवले ‘फ्रि भिसा–फ्रि टिकट’ नीति १० वर्षदेखि व्यवहारमा कार्यान्वयन नभएको बताएका छन्। उनका अनुसार ८३ प्रतिशत नेपाली श्रमिकले अझै यसको लाभ पाएका छैनन्। नीति पुनरावलोकनका लागि कार्यदल गठन गरिएको र वैदेशिक रोजगारीमा हुने ठगी तथा अवैध एजेन्टविरुद्ध कारबाही प्रक्रिया पनि अघि बढाइएको उनले जानकारी दिए।
Tags:
#छोटोखबर #रामजीयादव #श्रममन्त्री #फ्रिभिसाफ्रिटिकट #वैदेशिकरोजगारी #नेपालीश्रमिक #श्रमनीति #नेपालसमाचार
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

