नेप्से ४.४५ अंकले बढ्यो, कारोबार १४ अर्ब नाघ्यो
२०८२ चैत्र १

नेप्सेमा सूचीकृत भएर आजैदेखि कारोबार सुरु भएको सोलु हाइड्रोपावरको मूल्य १० प्रतिशतले बढेको छ ।
आइतबार सेयर बजार मापक सूचक नेप्से ४.४५ अंकले बढेर २८२४.९० विन्दुमा पुगेको छ। यस दिन १४ अर्ब ३२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। ग्रिनलाइफ हाइड्रोपावरको सबैभन्दा धेरै ८१ करोडको कारोबार भयो। ३ करोड ९५ लाख कित्ता सेयर किनबेच हुँदा १२४ कम्पनीको मूल्य बढ्दा १३० कम्पनीका लगानीकर्ताले भने नोक्सानी व्यहोरे।
Tags:
#छोटोखबर #सेयरबजार #नेप्से #नेपालस्टकएक्सचेन्ज #लगानी #अर्थतन्त्र
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
सम्बन्धित लेखहरू

नेप्सेमा गिरावट, सबै सूचक ओरालो
२०८३ बैशाख ३

भाडा समायोजन गर्न यातायात व्यवसायीको माग
२०८३ बैशाख ३