साताको अन्तिम दिन सेयरबजार हरियो
२०८२ पौष २४

१ करोड कित्ता बिक्रीमा यो परिमाणको कारोबार हुँदा पाँच कम्पनीका लगानीकर्ताले अधिकतम ८.१६ प्रतिशतसम्म प्रतिसेयर आम्दानी गरेका छन्।
साताको अन्तिम कारोबार दिन नेप्से ४.५९ अंकले बढेर २६४०.५४ विन्दुमा पुगेको छ। यस दिन ४ अर्ब ९० करोडको कारोबार भयो। १२९ कम्पनीको सेयर मूल्य बढ्दा सान्भी इनर्जीका लगानीकर्ताले सर्वाधिक ८.१६ प्रतिशत आम्दानी गरे।
Tags:
#छोटोखबर #सेयरबजार #नेप्से #लगानी #पुँजीबजार
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

