Choto Khabar Logo

सेयरबजारमा निरन्तर गिरावट, नेप्से २६ अंकले घट्यो

२०८२ माघ २६
सेयरबजारमा निरन्तर गिरावट, नेप्से २६ अंकले घट्यो
आजको कारोबारमा व्यापार समूह ०.२४ प्रतिशतले बढ्दा अन्य सबै समूहका उपसूचक घटेका छन् भने २१२ कम्पनीको सेयर मूल्य घटेर ४२ कम्पनीको मात्र बढेको छ।
सोमबार सेयरबजारमा गिरावट आएको छ। नेप्से २६.०५ अंकले घटेर २६७२.३९ विन्दुमा पुगेको छ। १० अर्ब ७७ करोडको कारोबार हुँदा २१२ कम्पनीको सेयर मूल्य घट्यो। रिडी पावरको सर्वाधिक ७७ करोडको कारोबार भयो।

Tags:

#छोटोखबर #सेयरबजार #नेप्से #लगानी #शेयरकारोबार

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

    सम्बन्धित लेखहरू